Logo

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै



महोत्तरी,२४ मङ्सिर : महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबाट वोरा ल्याएर पढ्न वाध्य भएका छन् ।

तस्वीर : धनवीर महतो, गौशाला-रासस



प्रतिक्रिया दिनुहोस्