Logo

फ्रान्स युक्रेन शान्ति वार्ता



२४ मङ्सिर : फ्रान्स युक्रेन शान्ति वार्तामा सहभागी रुसी राष्ट्रपति भ्लादिमीर पुतिन, जर्मन कुलपति एन्जेला मर्केल र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पेरिसको एलिसी दरबारमा युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीसँग संयुक्त प्रेस सम्मेलनमा भाग लिंदै ।

Photo Source : (Charles Platiau/Pool via AP)



प्रतिक्रिया दिनुहोस्