Logo

भुटानविरुद्ध नेपालको अग्रता



काठमाडौं, २४ मंसिर । डिबक्सभित्र प्राप्त अवसरलाई अभिषेक रिजालले सानदार गोलमा परिणत गरे । १३ औं दक्षिण एशियाली खेलकुद अन्तरगत फुटबल फाइनलमा रिजालले १७ औं मिनेटमा गोल गर्दै नेपालले शुरुवाती अग्रता दिलाएका हुन् ।

दशरथ रंगशालामा नेपाल भुटानविरुद्धको खेलमा अभिषेक रिजालले सानदार गोल गरेका हुन् ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्