Logo

साग फुटबल अपडेट: भुटानको बराबरी गोल



काठमाडौं, २४ मंसिर । भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । चेम्जुङ ग्लाङजेलले नेपाली रक्षापंक्तिलाई छक्याउँदै ३७ औं मिनेटमा सानदार गोल गरेका हुन् ।

यसअघि नेपालका अभिषेक रिजालले अग्रता दिलाएका थिए । निकै प्रतिष्पर्धात्मक खेलमा भुटानले पनि कडा चुनौती दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्