Logo

कपाल बलियो बनाउन कपाल धुने तरिका बदल्नुस



चिसो पानकिो कारण केही मानिसले तातोपानी प्रयोग गर्छन् ।

चीसो पानी प्रयोग गर्नुहोस्

चीसो पानीले टाउकाको राम्रो सफाई गनुका साथै कपाल झर्नबाट पनि रोक्न सहयोग गर्दछ । चीसो पानलिे कपाल चम्किलो बनाउनुको साथै बलियो पनि बनाउछ ।

यो पनि जान्नुहोस्

  • स्याम्पु प्रयोग गर्नु अघि कपाल जरै बाट पुरै भिजेको हुन्छ ।
  • कपालमा धेरै स्याम्पु नलगाउनुस् यसरी कपाल सफा हुदैन । झन स्याम्पुको लेयर हुने सम्भावना हुन्छ । जसले कपाल सुस्त देखिन्छ ।
  • स्पाम्पु प्रयोग गरेपछि गोलाकार स्क्रबिंगबाट अलग रहनुपर्छ किनभने कपाल टुक्राउनुको साथै कपाल झार्छ ।
  • कपाल हप्तामा तीन देखि चार पटक धुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्