Logo

आँखा चम्काउने गाजल



गाजलले आखाको सुन्दरतामा थप उर्जा दिन्छ । गाजल विना आँखा सुख्खा र अनुहार बिरामी जस्तो देखिन्छ । गाजलले आँखाको प्रतिबिम्बीत गर्दछ, गाजल विना महिलाहरु अधुरो नै देखिन्छन् । गाजल लगाउदा आफुलाई धेरै राम्रो देखिन्छ ।

गाजल विना महिलाहरु अनुहारमा केहि नभएको जस्तो खल्लो महसुस गर्छन । आफ्नो मेकअप किटको सबभन्दा महत्वपुर्ण चिज नै गाजल हो ।

गाजलले राम्रो मात्र नभएर रोगको समेत उपचार गर्छ शहरमा बस्ने एक तिहाई महिलामा आँखा सुख्खा हुने समस्याको दवाइ हो गाजल । मोबाइल, कम्प्युटर आदीको लगातार प्रयोग गर्दा हुने आँखामा समस्यालाई पनि गाजलले सहयोग गर्छ ।



प्रतिक्रिया दिनुहोस्