Logo

आँखा सुख्खा किन हुन्छ



ग्याजेट, कम्प्युटर ,मोबाईल आदीको प्रयोगले आँखा सुख्खा हुनसक्छ । खासगरी शहरमा बस्ने मानिसहरुमा आँखा सुख्खा (ड्राई आइ सिन्ड्रोम)को समस्याले ग्रसित छन् ।

यो समस्या गाँउमा भन्दा शहरमा धेरै छ , शहरमा वायु प्रदुषणको कारण, नयाँ नयाँ अत्यधिक प्रविधिको उपयोग, एयर कन्डिसनमा बस्ने बानी, उच्च रक्तचापले गर्दा आँखा सूख्खा हुने प्रमुख कारण मानिएको छ ।

कारण

  • मोबाइल ,टिभी, ग्याजेट तथा आधुनिक इलेक्ट्रोनिक प्रविधिमा लगातार घण्टौ सम्म झुम्मिरहने हुँदा ।
  • जाडो समयमा हिटर, आगो, एसी आदीको प्रत्यक्ष सम्र्पकले आँखा सुख्खा हुन्छ ।
  • पढाइ, निरन्तर कम्प्युटरमा काम, ड्राइभिङ, चिसो र सुख्खा हावाको सम्पर्कले सुख्खा हुन्छ ।
  • हेयर ड्रायरको प्रयोगले महिलाहरुको आँखा सुख्खा हुन्छ ।


प्रतिक्रिया दिनुहोस्