Logo

हवनका लागी दुइ केटिले गरे शिलन्यास(भिडियो सहित)



हिन्दुहरुले पुजा गर्ने आफ्नै तरिका छ । वर्षौ देखि हिन्दुहरुको पुजा गर्ने आफ्नै विधान छ । त्यस समयमा आगो प्रज्वलित गर्न कुनै उपकरण थिएन । तेतिबेला आगोलाई दईवटा लौरौले एकैपटक जलाइन्थ्यो । उक्त काम कसरी हुन्थ्यो देख्न पाएको थिएनौ ।

तर हाल एउटा भिडियो सामाजिक संजालमा भायरल भइरहेको छ । उक्त भिडियोमा दुई लाठीको सअयोगमा हवनको लागी आगो प्रज्वलित भइरहेको छ ।

यस भिडियोमा ३ पुजारीहरु हवनको लागी आगो बाल्न कोशिश गदैछन । एउटा पुजारीले आयातकार लामो काठ राखेका छन भने अर्को पुजारलिे सिलेन्ड्रिकल काठ समातेर दाउराको नालीमा राख्छन् र अर्को पुजारीले पातलो डोरीको सहायताले सिलिन्डर समातिन्छ ।



प्रतिक्रिया दिनुहोस्