Logo

दोलखाका सीडीओलाई निलम्बन गर्न अख्तियारको पत्र



काठमाडौं,मंसिर २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी सीडीओ खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्