Logo

नेपाललाई फुटबलमा स्वर्ण



काठमाडौं, २५ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद सागमा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ । खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य गरी भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो ।

दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्