Logo

अमिर खानको नयाँ गेटअप



मुम्बई, मंसिर २६ । बलिउड अभिनेता अमिर खानको नयाँ गेटअपमा सार्वजनिक भएको छ। ‘लालसिंह चड्डा’ को लागि तयार पारिएको गेटअप सहितको उनको तस्विर सार्वजनिक भएको हो । हाल ‘लालसिंह चड्डा’ फिल्मको सुटिङमा व्यस्त उनको गेटअप सामाजिक सञ्जालमा भाइरल भएरहेको छ। सुटिङ स्थलबाट बाहिरिएको उनको गेटअपलाई लिएर विभिन्न टिकाटिप्पणाी आइरहेका छन्। लामो कपाल र दाह्रीसहितको गेटअपबारे अभिनेता खानले कुनै प्रतिक्रिया दिएका छैनन्।

उक्त फिल्मको लागि उनले निकै परिश्रम गरेका छन । समाचारमा बताइए अनुसार उनले २० केजी तौल घटाएका थिए । उनी सो फिल्मका
सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि यसअघि उनले तौल घटाएका थिए। सो फिल्म सन् १९८६ मा विन्सटनको उपन्यासमाथि बनेको थियो।



प्रतिक्रिया दिनुहोस्