Logo

सुनको मूल्यमा वृद्धि



काठमाण्डौँ, २६ मंसिर । प्रतितोला ७० हजारभन्दा तल पुगेका सुनको मूल्य भने ७१ हजार भन्दा बढी पुगेको छ । बिहीबार सुन प्रतितोलामा चार सयले बदेको नेपाल सुनचाँदी व्यवसायी संधले जनाएको छ ।

बुधबार सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज मूल्य चार सयले बढेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्