Logo

दिपिका पादुकोणको ‘छपाक’ ट्रेलर(भिडियो सहित)



दीपिका पादुकोण अभिनित चलचित्र छपकमा धेरैको चासो छ । अहिले त्यही फिल्म ‘छपाक’ को ट्रेलर रिलीज भएको छ ।

मेघना गुलजार द्धारा निर्देशित फिल्ममा वास्तविक जीवन मा आधारीत एसिड आक्रमणबाट जोगिएकी केटिको भुमिकामा खेलेकी छिन् । यस चलचित्रमा महिलामाथि हुने सामाजिक अपराधको बारेमा चित्रण गरिएको छ ।

उक्त फिल्ममा दीपिका संगै विक्रान्त मस्सी पनि देखा पर्ने छन् । यो ट्रेलरमा दीपिका पादुकोणको सर्वश्रेष्ठ अभिनय देखिन्छ । उनको ज्यादै शक्तिशाली पात्रको भुमिकामा छिन् ।



प्रतिक्रिया दिनुहोस्