Logo

दोस्रो कार्यकालको लागि निर्देशक समाजको अध्यक्षमा डिसीको उम्मेद्धवारी



काठमाडौं, २६ मंसिर । यही मंसिर २८ गते शनिबारदेखि हुने चलचित्र निर्देशक समाजको दोस्रो कार्यकालको लागि दिनेश डिसीले उम्मेद्वारी घोषणा गरेका छन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट उनि अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित व्यक्तित्व हुन् ।

निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्बक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको आसन्न निर्बाचनको लागि पुनः अधक्ष्य पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्