Logo

बाबुरामले एक्कासी सम्झिए प्रचण्डलाई, जनयुद्धकालिन फोटो सेयर गरे



काठमाडौं, २६ मंसिर । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्झिएका छन् । कुनैबेलाका सहयोद्धा नेताहरु आज बेग्लाबेग्लै पार्टीमा छन् ।

भट्टराईले आफ्ना पूर्व अध्यक्ष दाहालसँगको जनयुद्धकालिन फोटो सेयर गरेका छन् । उनले सेयर गरेको फेशबुक स्टाटसमा लेखिएको छ,‘जनयुद्धकालमा गाउँले जनतासंग प्रचण्ड र म !” आज प्रचण्डको जन्मदिन हो । त्यही अवसरमा उनले हिजो राति यो स्टाटस लेखेको हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्