Logo

काठमाडौंमा भुकम्पको धक्का महसुस



काठमाडौं, २६ मंसिर । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो । भुकम्पको केन्द्रविन्दु कहाँ हो ? र कति रेक्टरको भुकम्प आएको हो भन्ने कुराको यथार्थ जानकारी अहिलेसम्म प्राप्त भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्