Logo

भाइरल बन्यो रविनाको भिडियो



काठमाडौं, मंसिर २७ । लामो समय फिल्म उद्योगबाट हराएकी बलिउड अभिनेत्री रविना टन्डनको सेक्सी भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा रविना छन्डन बोल्ड लुकमा देखिएकी छन् । भिडियोमा रविना टन्डन बोल्ड लुकमा देखिएकी छन् ।

भिडियोमा उनी नीलो रङको सेक्सी ड्रेसमा देखिएकी छन् । रविनाले न्युड मेकअप क्यारी गरेकी छन् । भाइरल भएको रविनाको भिडियो परानो हो तर अहिले भाइरल भएको जनाइएको छ । रविना ९० को दशककी चिर्चित अभिनेत्री हुन् । उनले बलिउडमा धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । उनलाई आजपनि आइटम नम्बरका लागि स्मरण गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्