Logo

पूर्वराजा ज्ञानेन्द्र पूर्वको भ्रमणमा जाने



काठमाडौं, मंसिर २८ । पूर्वराजा ज्ञानेन्द्र शाह एक हप्ता बसाईको लागि पूर्व क्षेत्र जाने भएका छन । आगामी पौष २ गते उनी परिवारसहित पूर्व जान लागेको जनाइएको छ । उनले केहि समय झापा समय बिताउने र त्यहाँस्थित मन्दिरमा पुजाँ पाठ गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको अवसरमा पूर्वाञ्चालका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम समेत तयार भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्