Logo

टाउकोविनाको कुखुरा



तपाईलाई पत्याउन नै गाह्रो हुन्छ । टाउको विना कसरी बाच्यो होला त कुखुरा , तर यो सत्य घटना थाईल्यान्डको हो सात दिन अगाडि टाउको कुखुरा बाँचिरिहेको छ, हिडिरहेको छ ।

बौद्ध भिक्षुहरुले आफ्नो गुम्बामा उक्त टाउको काटिएको कुखुरालाई संरक्षण गरिरहेको छ । कुखुरालाई सुइ मार्फत खाना खुवाइरहेको छ । सुईबाट खाना ख्वाएको भिडियो अहिले सामाजीक संजालमा भाइरल भएको छ ।

टाउको काटिएको कुखुरा जिवित रहनाको कारण कुखुराको शरीरको संरचना हो । कुखुराको दिमाग टाउकाको तल हुन्छ र टाउकाको पछिल्लो भागबाट पनि सास लिन्छ । यसकारण टाउको काट्दा पनि कुखुरा केही दिन सम्म जिवित रहन सक्छ ।



प्रतिक्रिया दिनुहोस्