Logo

शशांक कोइरालामाथि राजसंस्था फर्काउन लागेको आरोप, अब कांग्रेसले के गर्ला ? (भिडियोसहित)



काठमाडौं, २८ मंसिर । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामाथि राजसंस्था फर्काउन लागेको आरोप लगाएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आचार्यले यस्तो बताएका हुन् । आचार्यले कांग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुवैलाई असफल नेताको रुपमा चित्रण गरे ।



प्रतिक्रिया दिनुहोस्