Logo

आजबाट ए डिभिजन लिगसुरु (फोटोफिचर)



काठमाण्डौँ, २८ मंसिर । आजबाट ए डिभिजन फुटबललिग सुरु भएको छ । ए डिभिजन लिगको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु मर्हजन र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका हुन् ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ । उद्घाटनको पहिलो खेल शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्याईजको बिचमा एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा भइरहेको छ । ।

Photo By : Mukund Kalikote/RN

 



प्रतिक्रिया दिनुहोस्