Logo

केट अपतनको कामुकता



काठमाडौं,मंसिर २९ । एक समय अभिनेत्री एन्जेलिना जोलीले हलिउडमा ‘हट एन्ड सेक्सी’का रूपमा राज गरिन्। तर, अहिले उनीजस्ता थुप्रै अभिनेत्री तथा मोडल छन्, जसमध्ये केट अपतन पनि एक हुन्।

मोडलसमेत रहेकी अमेरिकी यी नायिका सन् २००८ देखि हलिउडमा छिन्। सन् १९९२ जुन १० मा अमेरिकाको मिचिगनमा जन्मिएकी अपटन टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्थिन्। टावर हेइस्ट २०११, द अडर ओमेन २०१४, द लेभर २०१७ लगायत चर्चित फिल्म हुन्।



प्रतिक्रिया दिनुहोस्