Logo

रक्सी बनाए १० हजार जरिवाना



कठमाडौँ, २९ मंसिर । भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । स्थानीय टोल सुधार समितिले घरेलु मदिरा उत्पादन गर्नेलाई जरिवाना तोकेको हो ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्