Logo

दीपक क्षेत्रीको निधन



काठमाडौँ, २९ मंसिर । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा सुतेकौ अवस्थामा मृत भेटिएका हुन । मृत्युको कारण खुली नसकेको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्