Logo

पार्टीमा ओलीपछि मात्रै प्रचण्डको भूमिका रहन्छ (भिडियोसहित)



काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा केपी शर्मा ओलीपछि नै अर्का अध्यक्ष पुष्पकमल दाहालको पालो आउने बताएका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्