Logo

शरीरमाथी आगो लगाएर उपचार



वर्तमान समय विज्ञानको हो । विश्वले आज ज्ञान विज्ञानमा नै बढि विश्वास गरेको छ । चीन आज अरु देश भन्दा विकसित र प्रविधिमा निकै नै अगाडी फड्को मारिसकेको छ ।

आज हामी चीनको बिरामीको उपचार गर्ने अचम्मको विधिको बारेमा चर्चा गछौ । यस्तो अनौठो तरिकामा मानिसको शरीरमाथी आगो लगाएर उपचार विधि प्रयोग गरिन्छ । महिलामा हुने बाँझोपन, क्यान्सर, तनाव र डिप्रेशन जस्ता रोगलाई हटाउनको लागी यो अजिबको विधि प्रयोगमा ल्याउने गरेको छ ।

यो विधि सय वर्षदेखि गरिदै आएको छ र मानिसहरुको रोग निको भएको छ । यसको भिडियो सामाजीक संजालमा भाइरल भइरहेको छ । यस उपचार विधीमा बिरामीलाई जडबिुटिको लेप लगाइन्छ । लेप लगाएपछि तौलियाले ढाकेर पानीर अल्कोहल छरिन्छ । अल्कोहल छर्कीएपछि आगो लगाइन्छ ।

जडीबुटिको लेपले गर्मीको बिरामलिाई राहत मिल्छ । चिनमा भने चिसोमा लेप लगाइन्छ । शरीरमा चीसो र गर्मीकोबीच तालमेल मिलाएर शरीर माथी तातो बनाई शरीर भित्रको चिसो निकाल्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस्