Logo

ब्रेक फेल भएपछि बसले काउन्टर ध्वस्त पारेपछि



धरान, २९ मंसिर । भानुचोकमा भएको र्दुघटनामा धन्न कुनै मानवीय क्षति भएन । बसको ब्रेक फेल हुँदा आइतबार विहान ११ बजे यातायात काउन्टर नै ध्वस्त भएको छ । दुईवटा बस समेत क्षतिग्रस्त भएका छन् ।

बस स्टेन्ड छिरेको कालिका यतयातको को १ ख १८९१ को धरान बिराटनगर चल्ने बसले त्रिशक्ति यतायातको काउन्टर पुरै ध्वस्त बनाएको थियो । घटनामा को १ च ९८१०, मे १ च ३३४० न का २ वटा बोलेरोमा क्षति पुर्याएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्