Logo

मानिस जस्तै अनुहार भएको कुकुर



मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।

सबै कुकुरको आफ्नो आफ्नो बंश हुन्छ र त्यस्तै हुन्छन तर यहाँ एउटा कु्कुर छ उसको चेहेरा ठ्याक्कै मानिससँग मिल्दछ । मानिसहरु कुकुरलाई देखेर छक्क पर्छन् ।

योगी नामको यो कुकुर अमेरिकाको मैसचुसिट्समा बस्ने चैंटल डेसजार्डिनबोको हो । यो हुबहु मानिस जस्तो राम्रो देखिन्छ । चैंटलको साथी रेडिट ले यो कुकुरको फोटो सामाजिक संजालमा सेयर गरेकाले भाइरल भएको हो । यसपछि उक्त कुकुर रातारात भाइरल भयो । यसपछि चैंटलको घरमा मिडिया पुगे । घरमा मिडिया पुग्दा कुकुर मालिक छक्क परेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot