Logo

सेताम्मे कर्णाली (फोटोफिचर)



काठमाडौं, ३० मंसिर । हिमपातले देशका उच्च पहाडी र हिमाली भागको दृश्य रोचक देखिएको छ । उच्च पहाडी भागहरु हिउँले सेताम्मे भएका छन् ।

सेतो वस्त्र ओढेका जस्ता देखिने पहाड र रुखविरुवाहरु मनमोहक छन् । सुन्दर परी जस्तै कर्णाली मुस्कुराइरहेको छ । जनजीवन केही कष्टकर भएपनि मानिसहरु हिउँ पर्दा बाली सप्रिने भन्दै दंग छन् ।


तस्बिरहरुः टेकराज पछाईँ र मिनराज आचार्यको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्