Logo

भारतमा दूधको मूल्यवृद्धि



भारतमा दूधको मूल्य फेरि वृद्धि भएको छ । नयाँ दिल्लीमा दूध प्रतिलिटर दुई भारुका दरले वृद्धि भएको हो ।

भारतको सर्वाधिक दूध उत्पादक कम्पनि अमूलले सबै ब्रान्डमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । विगत दश वर्षमा भारतमा प्रति लिटर १८ भारुका दरले दूधको मूल्यवृद्धि भएको छ ।

पछिल्लो समय कृषि उत्पादनमा व्यापक मूल्यवृद्धि भएको छ । प्याज प्रतिकेजी दुई सय भारुभन्दा बढीमा विक्री भएको थियो ।



प्रतिक्रिया दिनुहोस्