Logo

केकीको गाउँले अवतार



काठमाडौं, ३० मंसिर । नायिका केकी अधिकारीलाई जस्तोसुकै भेषभुषा पनि सुहाउँछ । राम्रो हाउभाउमा प्रस्तुत हुनेगरेकी केहीलाई गाउँले पोशाक खुबै सुहाउँछ ।

यसपपटक चलचित्र झिंगे दाउमा केकि अधिकारी गाउँले भूमिकामा देखिदैछिन् । उनीसँगै अांचल शर्माको पति गाउँले पोशाकमा तस्बिर बाहिर आएको छ । यो कस्तो भूमिका हो त्यो चलचित्र बनेपछि मात्र निक्र्यौल हुन्छ । अहिले भने केकी गाउँले भेषभुषामा रमिरहेकी छिन् ।

झिंगे दाउ गाउँले परिवेशमा छायाँकन गरिएको छ । फिल्ममा नायीकाहरु केकि र अांचल शर्मा साडी र चोलीेमा निकै सुन्दर देखिएका छन् ।-Photo Source: FB



प्रतिक्रिया दिनुहोस्