Logo

प्याजी करिष्मा



काठमाडौं, ३० मंसिर । सदावहार नायिका करिष्मा मानन्धरलाई जे लगाउँदा पनि सुहाउँछ । जति उमेर बढ्दै जान्छ उनमा जवानी चढ्दै गएको देखिन्छ ।

पछिल्लो समय भिन्न पोशाक र पोजमा सामाजिक सञ्जालमा छाइरहेकी करिश्मा यसपटक प्याजी रङ्गमा देखिएकी छिन् । प्रफुल्ल मुद्रामा देखिएकी करिश्मा पृष्ठभूमिमा पौडी पोखरी छ । कलात्मक मेचमा बसेकी उनको पोज उत्तिकै कलात्मक छ ।

तस्बिरमा उनी निकै आकर्षक देखिएकी छिन् । उनले आँखामा लगाएको चश्माले त झन् ध्यान खिच्ने खालको छ ।- Photo Source: FB



प्रतिक्रिया दिनुहोस्