Logo

सर्वोच्चको फैसला दर साढे तेह्र प्रतिशतले घट्यो



काठमाडौँ, ८ पुस। सर्वोच्च अदालतको फैसला दरमा उच्च गिरावट आएको छ । अदालतको आर्थिक वर्ष २०७५ र ०७६ को वार्षिक प्रतिवेदन अनुसार १३ दशमलव पाँच प्रतिशतले फैसला दर घटेको हो । संख्याका आधारमा पनि पछिल्लो वर्ष करिब दुई हजार थान कम मुद्धा फछ्र्याेट गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्