Logo

आठ वर्षीया बालिकाको मासिक कमाई ७६ लाख



मानिसहरु काम पाउनको लागी दिनरात खटिएका हुन्छन् । यहाँ पैुसा कमाउन जस्तो काम पनि गर्न लागीपरेका हुन्छन् । तर, अमेरिकामा एक आठ वर्षिया बालिकाले एक महिनामा ७६ लाख कमाउँछिन् ।

वास्तवमा यी बालिकाले युट्युबबाट पैसा कमाएकी हुन् । उनी एनएजले निकालेको हाल मासिक आम्दानीको टप सुचिमा परेकी छिन् । उनको युट्युब च्यानलमा रहेको ‘फुड एण्ड कुकिंग जनावर’ भिडियोमा चार्ली क्राफ्टी किचनको आम्दानी धेरै भएको हुनाले यीनलाई पहिलो स्थानमा राखीएको थियो ।

चार्लीले आफ्नो च्यानलमा ब्रेकिगं टिप्स दिने गरेकी छिन् । यीनले महिनामा ७६ लाख २० हजार कमाउछिन् । उनको हरेक महिनामा औसत २९ मिलियन व्युज हुने गरेका छन् । सन् २०१२ बाट चार्लीले आफ्नो भिडियो शुट गर्न शुरु गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्