काठमाडौँ, १० पुस । निर्माता छवि ओझा र नायिका शिल्पा पोख्ररेलको काठमाडौँ जिल्ला अदालतमा अंश मुद्धा, माना चामलको मुद्धा र सम्वन्धविच्छेदको मुद्धा चलिरहेको भए पनि छविले शिल्पालाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया