Logo

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



दमौली, ११ पुस : न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि हर्षित मुद्रामा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवास्थित निर्मल प्राथमिक विद्यालयका विद्यार्थी । मुनाल बचत तथा ऋण सहकारी संस्था दुलेगौडाले विद्यालयका ४५ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।

तस्वीर : कृष्ण न्यौपाने, दमौली



प्रतिक्रिया दिनुहोस्