Logo

आहा झरना



हेलम्बु, ११ पुस : सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नजिक देखिएको सुन्दर झरना । खानेपानी आयोजनास्थल अबलोकनमा जाने जो कोहीलाई यो झरनाले लोभ्याउँछ । सो क्षेत्र पर्यटकिय महत्व बोकेपनि प्रचार हुन सकेको छैन ।

तस्वीर नारायण ढुङ्गाना, रासस, (सिन्धुपाल्चोक)



प्रतिक्रिया दिनुहोस्