Logo

विश्व सुन्दरीभन्दा कम छैनन् यी युवती



राम्रो देखिन मन कसलाई हुन्न र । सुन्दर वस्तुमा जसको पनि ध्यान जान्छ । चीनको एउटा गाउँका युवतीहरु देखेर मोडेलहरु पनि फिक्का लाग्दछ । यी सुन्दरीहरको फोटो निकै भाइरल भएको थियो । सबैले यीनीहरुको फोटो देखेर फिल्मको हिरोइन भनेर झुक्किने गरेका छन् ।

यीनीहरु घर बाहिर काम गर्न निस्कन्छन् । यी सुन्दर युवतीहरुलाई देखेर जो कोही पनि मोहित हुने गर्छन् । अहिलेसम्म चीनको कुन गाउँका युवती हुन् पत्ता लाग्नसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्