Logo

मौलिक वेषभूषामा बालिका तथा युवती



बागलुङ,१२ पुस : शुक्रबारदेखि शुरु भएको बागलुङ महोत्सव–२०७६को अवसरमा मौलिक वेषभूषामा सजिएका बालिका तथा युवती । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव २० गतेसम्म चल्नेछ ।

तस्वीरःखेमराज गौतम-रासस



प्रतिक्रिया दिनुहोस्