Logo

राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहका केहि तस्बिरहरु



काठमाडौँ, १२ पुसः : प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै । साथमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल ।

तस्वीरःप्रदीपराज वन्त-रासस



प्रतिक्रिया दिनुहोस्