Logo

स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती



अमेरिकाको फ्लोरिडामा एउटा आश्र्चय लाग्दो घटना घटेको छ । स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती भएका छन् ।

यी युवतीहरु कोही पुरुषसंग सम्बन्ध बनाएका भने होइनन् । नत यो टेस्ट ट्युब बेबीको विषय नै हो । १६ युवतीहरु आफ्नो साथीको पार्टीमा गएका थिए । सबै युवतीहरु १७ वर्ष भन्दा कम उमेरका थिए । उनीहरु सबैले रमाइलो गर्दै पुलमा रमाइरहेका थिए । तर पार्टीको केही दिनपछि सबै युवतीहरु गर्भवती भएका थिए ।

यो खवर पछि जाँच गर्दा उक्त स्वीमिङ पुलमा पुरुषको वीर्य भएको जनाइएको छ । यही वीर्यको कारण सबै युवती गर्भवती भएका थिए । हाल उक्त घटनाको बारेमा जाँच र अनुसन्धान भइरहेको बताइएको छ



प्रतिक्रिया दिनुहोस्