Logo

२० करोडको कुकुर



एउटा घर पालुवा कुकुरको मूल्य १० हजार, २० हजार रुपिया सुनिरहेकै छौ । तर चीनमा तिब्तयन मास्टिफ नस्लको कुकुरलाई करिब २० करोड रुपियाँमा जहाज जेनग्युन नामका व्यक्तिले खरिद गरेका छन् ।

खासमा यसको मुल्य लाख रुपिया पर्ने बताइएको भएपनि केही कुकुरलाई विशेष तालिम दिएकोले यसको मुल्य करोड पुगेको हो ।

यो जातको कुकुरलाई सिंहको वर्णशंकर भनिन्छ । यो विश्वको महगाें कुकुरमा एक हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो थियो ।



प्रतिक्रिया दिनुहोस्