Logo

एटीएम फुटाउँदै गर्दा पक्राउ



काठमाडौँ, १४ पुस । चन्द्रागिरी नगरपालिका९७ थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी–५ दाउरा डिपो बस्ने मुगुको सोरु गाउापालिका–६ का चित्रबहादुर शाही र नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरूले एटीएम राखिएको सटरको ताल्चा र मेसिनसमेत फुटाएका थिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्