Logo

संविधानको मर्मअनुसार सरकार सञ्चालन हुनुपर्यो : केस जोशी



विराटनगर, १४ पुस : नेपाली काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संविधानको मर्मअनुरुप सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य जोशीले सहमतिमा महाधिवेशनको मिति घोषणा गर्न र पार्टीका कार्यकर्ता एक ढिक्का भई अगाडि बढ्नु पर्छ भने ।



प्रतिक्रिया दिनुहोस्