Logo

मानहुँकोटबाट हिमालको दृश्य



दमौली, १५ पुस : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्