Logo

तमु ल्होसारको अवसरमा ¥याली



दमौली, १५ पुस : गुरुङ समुदायको महान् चाड ल्होसारको अवसरमा मङ्गलबार तनहुँको दमौलीमा निकालिएको ¥यालीमा गुरुङ समुदाय । गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाउँदैछन् ।

तस्वीर : कृष्ण न्यौपाने:रासस



प्रतिक्रिया दिनुहोस्