काठमाडौं, १५ पौष । साम्राज्ञी राज्यलक्ष्मी शाह चल्तीकी नायिका हुन् । उनी चर्चाबाहिर कहिले जान्नन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
यसपटक साम्राज्ञीले तल्लो छोटो वस्त्रको तस्बिर राखेकी छिन् । शिरमा टोपी लगाएपनि जिन्सको कपडा छोटो छ ।
सुन्तलाको बोटमुनी खिचिएको तस्बिरमा साम्राज्ञी भावुक देखिन्छिन् । उनले जिन्सको सर्ट खोल्दा सेतो भेष्ट देखिएको छ ।

Photo Source: Samragyee RL Shah Facebook




प्रतिक्रिया