Logo

रेगिस्तानमा वर्षा



काठमाडौं, १७ पौष । नायिका वर्षा शिवाकोटी यतिबेला दुबईमा छिन् । उनी दुबईमा स्थानीय पहिरनमा रमिरहेकी छिन् ।

कालो पोशाकमा सजिएर मरभूमीमा मुस्कुराइरहेकी वर्षाले तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् । उनी कालो पोशाकमा असाध्यै सुन्दर देखिन्छिन् ।

Photo: Facebook Page of Barsha Siwakoti



प्रतिक्रिया दिनुहोस्