Logo

टुक टुकेले भारत देखि लंन्डनसम्मको यात्रा



मानिसहरु भारत बाट लन्डनको लागी फ्लाइटमा केहि घन्टामा पुग्ने गर्छन् । तर एक इन्जिनियरले फरक तरिकाले भारतबाट लन्डन पुगेर चमत्कार नै गरिदिएका छन् ।

उनको नाम नवीन रबेल्ली हो । यीनले सौर्य ऊर्जाबाट चल्ने अटोरिक्साबाट १० हजार किलोमिटर का सफल यात्रा गरेका हुन् । उनको उदेश्य एशिया र अन्य युरोपियन देशमा सौर्य ऊर्जाको प्रयोग गरी सवारी साधनको वैकल्पिक परिवहन गरि चेतना फैलाउने हो ।

उनी यो यात्राको लाग्ी टुक टुके बाट निस्किएका थिए । ३५ वर्षका रबेल्ली पाँच दिनमा ब्रिटेन पुगेका थिए । फ्रान्समा शौचालय जादाँ पासर्पोट र पर्स चोरी भएको थियो । उनले आफ्नो सवारी साधनको नाम ‘तेजस’ राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्