Logo

वर्षाको सुन्दरता



काठमाडौं, २१ पौष । नायिका वर्षा शिवाकोटी चलचित्र चालबाजको सुटिङमा छिन् । नेपाली चलचित्रमा सुन्दर र सक्रिय नायिकाको परिचय बनाएकी उनको लोकप्रीयता बढ्दो छ ।

वर्षाका तस्बिरहरु निकै आकर्षक हुनेगर्छन् । उनलाई सामाजिक सञ्जालमा धेरैले खोजी गर्छन् ।

तस्बिरः वर्षा शिवाकोटीको फेसबुक



प्रतिक्रिया दिनुहोस्